शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक्सप्लोजन नामक अन्र्तराष्ट्रिय स्तरको इनर्जी ड्रिङ्ग्स नेपाली बजारमा

मङ्गलबार, २२ साउन २०७५, १७ : ५८
मङ्गलबार, २२ साउन २०७५

काठमाडौं । एसएम फुड्स एण्ड ट्रेडिङले नेपालमा एक्सप्लोजन नामक अन्र्तराष्ट्रिय स्तरको इनर्जी ड्रिङ्ग्स नेपाली बजारमा ल्याइएको छ ।

नेपालभरिबाट बिभिन्न डिलरहरु स्थापना गरी बिक्रि बितरण गर्ने उद्देश्य सहित ग्राहकहरुलाई बिभिन्न बम्पर उपहारहरु सार्वजनिक गरेको छ ।

योजनाहरुमा १५० सीसी मोटरसाइकल, ३२ इन्चको एलईडी टीभी, एन्ड्रोइड स्मार्ट फोन, सुन चाँदीका सिक्काहरु र नगद१ लाख सम्मको स्क्र्याच एण्ड वीन योजना पनि ल्याइएको छ ।

साथै केही दिन भित्रमै बदाम र चकलेटको बिभिन्न प्रकारहरु र निकट भविष्यमा फुड्स एण्ड वेभरेजका थुप्रै उत्पादनहरु नेपाली बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप