शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयभित्रै कर्मचारी नेताद्धारा उपसचिवलाई हातपातको प्रयास !

सोमबार, २८ साउन २०७५, ०६ : ४९
सोमबार, २८ साउन २०७५

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । 

कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप