शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाश विकास बैंकको “कैलाश मेहेन्दी मेला २०७५” सम्पन्न

मङ्गलबार, २९ साउन २०७५, १९ : २६
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं । कैलाश विकास बैंकद्वारा आयोजित “कैलाश मेहेन्दी मेला २०७५” सम्पन्न भएको छ ।

महिलाहरुको बिशेष चाडको रुपमा रहेको श्रावन महिनालाई मध्य नजर गर्दै यस बैंकले निशुल्क मेहेन्दी आयोजना गरेको थियो । जसमा नारीहरुको उल्लेखनीय उपस्तिथी भएको बैंकले जनाएको छ । 

आगामी दिनहरुमा पनि कैलाश विकास बैंकले यस्ता कार्यक्रमहरु गर्दै ग्राहकहरुको मन जित्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप