शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

शुक्रबार, ०१ भदौ २०७५, ०६ : ५७
शुक्रबार, ०१ भदौ २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०५-०१) कस्तो रङ र अंक प्रयोग गर्ने ?

 

मेष राशि हुनेहरुका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । व्यावसायक सन्द्रर्भमा यात्रा गर्न सकिनेछ । व्यापारी,बिद्यार्थी,राजनितिकर्मि तथा समाजसेवीका लागि समय उत्तम रहेकोछ । रातो रङको प्रयोग गर्नुहोला । शुभ अंक ४ र ५ रहेकोछ भने ऊँ विनायकाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

बृष राशि भएका व्याक्तिहरुका लागि छैटौ भावमा गोचर गर्ने  चन्द्रमाले पुराना ऋण,रोग तथा सत्रुहरुलाई प्रतिष्धापन गर्दै प्रगतिको बाटोमा अगाडि बढ्न सकिनेछ । नोकरि तथा कुनै पनि प्रतिष्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । न्यालय सँग सम्बन्धित व्यात्तिहरुका लागि समय उत्तम रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ विजयायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

मिथुन राशि भएका व्याक्तिहरुका लागि बिद्या भावमा गोचर गर्ने चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । बिद्यार्थी,राजनितिकर्मी,समाजसवी तथा स्कुल तथा कलेजमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्ने योग रहेकोछ । शेयर बजारको क्षेत्रबाट मनग्गे आम्दानि गर्ने योग रहेकोछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ जयायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ  । ३ र ९ अंक प्रयोग गर्नुहोला दिन शुभ रहनेछ । 

 

कर्कट राशि भएका व्याक्तिहरुका लागि शुख भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले व्यापार व्यावासायमा प्रशस्त समय लगानि गरे पनि आम्दानि कमनै हुँनेछ । तापनि कृषि पशुपालन व्यावसायमा लगानि गर्दा मनग्गे धन आर्जन गर्न सकिनेछ । राज्य संयन्त्रको नजिक भई काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सेतो रङ प्रयोग गर्नुहोला । ॐ त्रिपूरान्तकाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोग गर्नुभयो भने दिन शुभ रहनेछ ।

 

सिंह राशि भएका व्याक्तिहरुका पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले खेलकुद तथा शाहसी कार्यमा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ । न्याधिस,पत्रकार,खेलाडी,उद्योगी व्यापारी तथा बिद्यार्थीको लागि आजको दिन फलदायि रहनेछ ।  रातो रङको प्रयोग गर्नुहोला । ॐ वीरुपाक्षाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागी धन स्थानमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्न गर्दा पनि मनग्गे धन कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक स्थिति सुदृड हुँनेछ । होटल तथा रेष्टुरन्टको व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ । गीत संगित तथा मोटिभेटरहरुका लागि आजको समय उत्तम रहेकोछ । हरियो रङको प्रयोग गर्नुहोला ।  ॐ कुलजायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

 

तुला राशि भएका व्याक्तिहरुका लागि आजको समय उत्तम रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको खोजिमा हुँने हरुले नयाँ काम पाउँने योग रहेकोछ । व्यापारी,बिद्यार्थी,पत्रकार तथा राज्य संयन्त्रको नजिक भई काम गनेहरुका लागि समय उत्तम रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला ।  ॐ मनोन्मन्यै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । आजको लागि शुभ अंक ३ र ६ रहेकोछ ।

 

बृश्चिक राशि भएका व्याक्तिहरुका लागि खर्च भावमा गोचर गर्ने चन्द्रमाले  आम्दानि भन्दा खर्चको मात्रा बढि हुँनेछ । बिदेशी सस्था वा बिदेशी सामानको व्यापार व्यावसायमा लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । कुटनिति तथा परराष्ट्रको क्षेत्रमा काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । रातो रङको प्रयोग गर्नुहोला । ॐ गणेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । आजको लागि शुभ अंक २ र ४ रहेकोछ ।

 

धनु राशि भएका व्याक्तिहरुका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा सानो लगानि बाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन,सरकारि स्रोत तथा खनिज पदार्थ र तरल पदार्थको व्यापार व्यावसाय गर्नुहोला आजको दिन उत्तम रहेकोछ । पहेलो रङ प्रयोग गर्नुहोला । आजको लागि ॐ कपर्दिने नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । आजको लागि शुभ अंक ३ र ६ रहेकोछ । 

 

मकर राशि भएका व्याक्तिहरुका लागि राज्य भावमा गोचर गर्ने चन्द्रमाले राजनितिकर्मि तथा समाजसेविका लागि समय उत्तम रहेकोछ । पत्रकार,कृषि तथा सहकारि,व्यापारी,नया कामको खोजिमा हुँनेहरुका लागि समय उत्तम रहेकोछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ सर्वज्ञाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन उत्तम रहनेछ । १ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि भाग्य भावमा गोचर गर्ने चन्द्रमाले खोज तथा अनुशन्धानको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्र सँग सम्बन्धित काम आजको दिन गर्नु उत्तम हुँनेछ । धार्मिक तथा अध्यात्मिक क्षेत्रमा समय खर्चिनेहरुका लागि समय उत्तम रहेकोछ । हरियो रङ प्रयोग गर्नुहोला । ॐ प्रजापतये नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  २ र ७ अंकको प्रयोगले आजको दिन राम्रो हुनेछ । 

 

मिन राशि भएका व्याक्तिहरुका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले व्यापारमा आजको दिन लगानि नगर्नुहोला । पुराना कामहरुलाई निरन्तरता दिई सन्तोष जनक आम्दानी गर्न सकिनेछ ।  लामो दुरिको समन्द्र पारको यात्रा हुँनेछ । नसोचेको धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ जटाधरायै नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ भने ४ र ६ अंकको प्रयोग गर्नुहोला ।

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप