शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोग बन्द हुँदैनः मन्त्री पण्डित

शुक्रबार, ०१ भदौ २०७५, १३ : २९
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं– सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबू पन्डितले लोकसेवा आयोग बन्द नहुने बताएका छन् । बिहिबार काठमाडौमा भएको समृद्ध र सुशासनका लागि तहगत सरकारबीच समन्वय र अन्तरसम्बन्धबारे  अन्तरक्रिया कार्यक्रम्मा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लोकसेवा आयोग बन्द हुँदैछ भनेर भ्रम फैलाएको आरोप लगाए ।  उनले आयोग बन्द गर्न लाग्यो भनेर परिक्षाको तयारीमा लागेका कर्मचारीलाई उराल्ने काम गर्न खोजेको समेत उल्लेख गरे ।

उनले भने,‘केही पत्रकार मित्रले यत्रा यत्रा अक्षरमा आयोग बन्द गर्न लाग्यो भनेर कर्मचारी लाई उराल्न खोजेका छन । आयोग को परीक्षा बन्द हुदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप