माइतीघरबाट महिलाको दवाव : ‘बाबा को हो प्रश्न नगर!’ (फोटोफिचर )
शुक्रबार, ०१ भदौ २०७५, १५ : १८
काठमाडौं– प्रतिनिधि सभा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जामा राखेको भन्दै प्रदर्शन भएको छ ।
शुक्रबार महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको अगुवाईमा काठमाडौमा प्रदर्शन भएको हो ।
माइतिघर मण्डलामा निकालिएको ‘दवाव र्यालीमा सहभागीहरुले ‘आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न’, ‘बिना प्रश्न आमाको नाममा नागरिकता’, महिलालाई सम्मान नगर्ने सरकार प्रगतिशील हुन सक्दैन’ लगायतका प्ले कार्ड बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी