बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पुतलीसडक क्षेत्र जलमग्न (फोटोफिचर)

शुक्रबार, ०१ भदौ २०७५, १८ : ४६
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । घाम लाग्यो धुलाम्मे, पानी पर्यो हिलाम्मे । यो देशकै राजधानी काठमाडौंको सडकको अवस्था हो । तर, यो समाधान भन्दा अझ विकाराल बन्दै गएको छ ।पानी पर्यो कि धेरै ठाउँमा सडक जलमग्न हुन्छ ।

पानीको मुल फुटे झै सडकको बीचमा ढलको पानी निकस्न छ, अनि पैदलयात्री र मोटरसाइकल चालकको विजोग ।

सामान्य वर्षासँगै आएको पानीले काठमाडौंस्थित पुतलीसडक क्षेत्र डुबानमा परेको छ । अपराह्न परेको मुसलधारे वर्षासँगै पुतलीसडक क्षेत्रमा ढल फुटेर सडक जलमग्न भएको हो । 

सडक जलमग्न भएपछि आवतजावतमा केहीबेर समस्या भएको थियो । सडकभरी पानी हुँदा वारपार गर्ने यात्रुलाई समस्या परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप