चीन उडे ‘मितिनि’ र सोल्टी’ (हेर्नुहोस् १५ तस्बिरमा)
शुक्रबार, ०१ भदौ २०७५, २१ : ०८
काठमाडौं । नेपाल सरकारद्धारा मित्रराष्ट्र चिन सरकारलाई उपहार स्वरुप दिइएको ४ वटा गैडाँ मध्य आज शुक्रवार साँझ दुई गैंडा हस्तान्तरण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री शक्ति वस्नेतद्धारा नेपालस्थित चिनियाँ दुतवासका प्रतिनिधिलाई झाङ फानलाई २ वटा गैंडा हस्तान्तरण गरेका हुन् ।
पोथी गैंडाको नाम ‘मितिनि’ र भाले गैंडाको नाम ‘सोल्टी’ राखिएको छ । मितिनि र सोल्टीलाई हस्तान्तरण गरेपछि विमानमा अवलोकन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा