शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा नहर निर्माणलाई टेन्डर

आइतबार, ०३ भदौ २०७५, ०६ : ५४
आइतबार, ०३ भदौ २०७५

कञ्चनपुर - महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ । 

टनकपुर ब्यारेजदेखि नेपाल-भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो । 

भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले उक्त नहर निर्माणका लागि १८ महिनामा काम गर्ने लक्ष्यका साथ टेन्डर आह्वान गरेको छ । 

भारतीय भूभागमा नहर निर्माण नहुँदा आयोजना नै अन्यौलमा रहेको थियो । आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप