बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाले निकसँगको इन्गेजमेन्ट घोषणा गरिन्, यस्तो रह्यो शनिबारको कार्यक्रम

आइतबार, ०३ भदौ २०७५, ०८ : ४९
आइतबार, ०३ भदौ २०७५

३६ वर्षकी प्रियंका चोपडाले २५ वर्षका अमेरिकी गायक निक जोनससँग भारतीय परम्परा अनुसार ‘रोके’ गरेपछि आफ्नो इन्गेजमेन्टको घोषण गरेकी छिन् । निकले प्रियंकासँगको एक रोमान्टिक फोटो पोष्ट गर्दै इन्स्टाग्राममा लेखे, ‘भावी मिसेज जोनस... मेरो मुटु.. मेरो प्रेम’ । यस्तै प्रियंकाले पनि त्यही फोटो सेयर गर्दै लेखिन्, ‘स्विकार... मेरो मन र आत्मासहित ।’

दुबैले उक्त फोटो सेयर गर्ने बित्तिकै बधाईको ओइरो लागेको छ । शनिबार आयोजित रोके कार्यक्रमको फोटो पनि यी दुबैले इन्टाग्राममा सेयर गरेका छन् । प्रियंकाले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘यसका लागि यही एउटा माध्यम हो.. मेरो परिवार र भगवानसहित । आशिर्वाद र प्रार्थनाका लागि सबैलाई विशेष धन्यवाद ।’

 

Taken.. With all my heart and soul..

A post shared by Priyanka Chopra (@priyankachopra) on

प्रियंका चोपडाको इन्गेजमेन्ट रिंगको मूल्य दुई करोड २५ लाख !

 

Future Mrs. Jonas. My heart. My love.

A post shared by Nick Jonas (@nickjonas) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप