बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पनि विश्व फोटोग्राफी दिवस मनाइयो (तस्बिरमा हेर्नुहोस्)

आइतबार, ०३ भदौ २०७५, १२ : ००
आइतबार, ०३ भदौ २०७५

काठमाडौँ –  हरेक वर्ष अगष्ट १९ का दिन मनाइँदै आएको विश्व फोटोग्राफी दिवस नेपाल मा पनि मनाइयो । 
दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहलगायतका फोटोपत्रकारसंग सम्बन्धित संघ संस्थाले प्रभातफेरिसहितका विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 

सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप