बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुल्क नबुझाएपछि दुई ब्रोकर कम्पनी निलम्बनमा

आइतबार, ०३ भदौ २०७५, १३ : ०३
आइतबार, ०३ भदौ २०७५

काठमाडौं–दुईवटा ब्रोकर कम्पनी निरम्बनमा परेका छन् । नेपाल स्टक एक्सचेन्जले ब्रोकर नम्बर १७ एबिसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो ।  नियामक निकाय

नेपाल धितोपत्र बोर्डलाई तिनुपर्ने कमिसन शुल्क नबुझाएको भन्दै निलम्बनमा पारिएको नेप्सेले जनाएको छ । 

गत आर्थिक वर्षको नियमन शुल्क ०.६ प्रतिशत नबुझाए पछि कारबाही गरिएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप