शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतार पठाइदिन्छु भन्ने मेनपावर कम्पनीमा विभागको छापा

आइतबार, ०३ भदौ २०७५, १७ : ४८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं–राजधानीको सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिसेज नामक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । 
 कम्पनीले पूर्व स्वीकृति समेत नलिइ कतार पठाइदिन्छु भनी प्रतिव्यक्ति डेढ लाख सम्म असुल गरि अन्तवार्ता लिइरहेको भन्ने  सूचनाका आधारमा  विभागले छापा मारेको हो  ।
 
विभागका प्रवक्ता उद्धव रिजालले सो  म्यानपावरको गतिविधी शंकास्पद देखिएकोले सम्पूर्ण कागजपत्र जफत गरी  कारोबार रोक्का गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप