कमल थापाले भने–‘संघीयता नेपालले धान्न सक्दैन’
आइतबार, ०३ भदौ २०७५, १९ : २८
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई नेपालले धान्न सक्दैन भन्ने मान्यता स्थापित हुदै आएको बताएका छन् । काठमाण्डौको धुम्बराहीस्थित पार्टी कार्यालयमा आईतबार सक्रिय सस्यता वितरण अभियानको शुभारम्भ गर्दे उनले यस्तो बताएका हुन् ।
पछिल्लो समयमा कर, मुल्यवृद्धि लगायत विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको बेला अध्यक्ष थापाले राज्य सञ्चालनमा देखिएको असफलता र जटिलताको मुल कारक राज्य संचालनको नीति र व्यवस्था रहेको बताएका हुन् । विगतमा संघीयता र धर्मनिरपेक्षताको अगुवाई गर्नेहरुनै अहिले हिन्दुराष्ट्र हुनुपर्ने माग गर्दे हिडेको दाबी समेत उनले गरे । अध्यक्ष थापाले राप्रपा संविधानको परिधिभित्र रहेर आफ्ना मान्यता र एजेण्डा स्थापित गराउने अभियानमा सधै लागि रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली