बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टिभीएसको सोरुम भैहवामा

मङ्गलबार, ०३ साउन २०७४, १८ : १६
मङ्गलबार, ०३ साउन २०७४

काठमाडौं – नेपालमा टिभीएस मोटर्स कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भैरहबामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेवाट नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । 


सोरुममा टिभीएसका सम्पूर्ण बाइक तथा स्कुटर, अपाचे १६० सिसी, अपाचे १८० सिसी, अपाचे २०० सिसी, फिनिक्स १२५ सिसी, स्ट्राइक १२५ सिसी, स्टार सिटी प्लस ११० सिसी, स्पोर्ट १०० सिसी र स्कुटर सेग्मेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । 


कम्पनीले एकै छानामुनि सेल्स सर्भिस र स्पेयर्स पार्टस सहित अध्याधुनिक सुविधा प्रदान गर्ने जनाएको छ भने साउन ३ गतेसम्म कुनैपनि बाइक तथा स्कुट खरिदमा १० हजार रुपैयाँ नगद छुट व्यवस्था गरेको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप