यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर ११५ रुपैयाँ ८० पैसा
शुक्रबार, २९ भदौ २०७५, १० : २०
काठमाडौँ । बिहिबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८० पैसा छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने ११५ रुपैयाँ २० पैसा रहेको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर १ सय ५१ रुपैयाँ ६ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ