बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीज विषेश बनाउने नीतको यस्तो छ योजना

बिहीबार, ०५ साउन २०७४, ११ : २०
बिहीबार, ०५ साउन २०७४

काठमाडौँ – अभिनेत्री नीता ढुंगानाले यस वर्षको तीज बिषेश तरिकाले  मनाउने भएकी छन् । गायिका बसन्ता प्रकृतीको आवाजम रहेको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीत माथी बनेको भिडियो पनि उनले तीजको बारेमा बताएकी छन् । 


नीताले यो बर्षको तिजलाई छमछमी नाच्दै विशेष तवरले रमाइलो गर्ने समेत बताएकी छन् । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियो भने शिव विकले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप