केन्द्रीय संस्करण

अब मात्र १९,९९९ को डाउनपेमेन्टमा बजाज डिस्कभर

person access_timeभदौ २९, २०७५ chat_bubble_outline0

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रहकहरुद्वरासर्वाधिक रुचाइएको बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।

यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र १९,९९९को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्नेछ । खरिदकर्ताले हुलास इन्भेष्टमेन्टबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ