मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

आइतबार, ०७ असोज २०७५, १८ : ३८
आइतबार, ०७ असोज २०७५

काठमाडौं । एभरेष्ट बैक लिमिटेडका कार्डहोल्डरले अब स्टार हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।

अव स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने संझौतामा हस्ताक्षर भएको छ । 

यो छुट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउन सक्नेछन् ।

यस सम्बन्धि संझौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप