शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी अभिनेत्रीले दिए बलिउड फिल्मका लागि न्यूड सिन

मङ्गलबार, ०९ असोज २०७५, १३ : २३
मङ्गलबार, ०९ असोज २०७५


मुम्बई– बलिउडमा केही यस्ता फिल्म छन् । जसले हलिउड चलचित्रलाई पनि पछि पारेको छ । ती चलचित्र हिट गर्न अभिनेत्रीले निकै बोल्ड सिन समेत दिएका छन् । बलिउडमा केही यस्ता फिल्म पनि निर्माण भयो । जुन फिल्ममा अभिनेत्रीका न्युड दृश्य समेत समेटिएका थिए । ती अभिनेत्री जसले बलिउड फिल्मका लागि दिए न्युड सिनः

सन्नी लियोनी 
अभिनेत्री सन्नी पोर्न फिल्मबाट बलिउड भित्रिएकी हुन् । सन्नीले ‘मस्तीजादे’ र ‘रागनी एमएमएस २’ फिल्ममा न्युड सिन दिएकी थिइन् ।

शर्लिन चोपडा 
बलिउडमा हट अभिनेत्री शर्लिन चोपडाको बेग्लै पहिचान छ । शर्लिन फिल्म ‘कामशुत्र’को केही दृश्यमा न्युड भएकी थिइन् । उनले भनेकी थिइन् ‘रेप मलाई सरप्राइज सेक्स जस्तो लाग्छ ।’
  
कल्कि कोचलिन 
अभिनेत्री कल्किले अभिनय करियरको सुरुवात फिल्म ‘देव डी’बाट गरेकी थिइन् । उनले ‘मार्गरीता विल ए स्ट्रो’मा न्युड सिन दिएकी थिइन् । जुन सिनले बलिउड हल्लिएको थियो ।

पुनम पाण्डे 
बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री अक्सर बोल्ट अन्दाजको कारणले चर्चामा रहने गरेकी छन् । उनले फिल्म ‘नशा’मा एक न्युड सिन दिएकी थिइन् । 

सिमी ग्रेवाल 
सिमीले फिल्म ‘मेरा नाम जोकर’मा एक न्युड सिन दिएकी थइन् । उनलाई बलिउडमा बोल्ड सिनको सुरुवात गर्ने अभिनेत्रीको रुपमा पनि लिने गरिन्छ । 
 
सीमा रहमान 
अभिनेत्री सीमाको फिल्म ‘सिन्स जो साल’ २००५मा आएको थियो । यस चलचित्रका लागि उनले एक न्युड सिन दिएकी थिइन् ।

सीमा विश्वास 
सीमाले अभिनेत्री फुलन देवीको जीवनीमा बनेको चलचित्र ‘ब्यान्डिङ क्वीन’मा न्युड दृश्य दिएकी थिइन् । उनी फिल्मका केही दृश्यमा न्युड भएकी थिइन् ।
देखिएकी थिइन् । 

राधिका आप्टे 
बलिउडमा हट अभिनेत्रीको पहिचान बनाएकी राधिका आप्टेले फिल्म ‘पाच्र्ड’को केही दृश्यमा कपडा खोलेर न्युड भएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप