शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको दशैं तिहार अफर

मङ्गलबार, ०९ असोज २०७५, १८ : ०१
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं । यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५%, एल.जी. लाइफस्टाईल प्रा. लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५%, सि.जी. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५%, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०%, सुलक्स एण्ड कम्पनीमा १०%, फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५%  छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकले यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप