मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मुटु दिवसमा नर्भिक हस्पिटलले जानकारीमूलक कार्यक्रम गर्दै

मङ्गलबार, ०९ असोज २०७५, १९ : ४७
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं । विश्व मुटु दिवस २०१८ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही असोज १३ गते हुने उक्त कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ र डा. सन्तोषलाल श्रेष्ठले मुटुरोगबारे जानकारी गराउँने हस्पिटलले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप