शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको नाफा एक अर्ब २० करोड

शुक्रबार, ०६ साउन २०७४, ११ : ३३
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं–सिटिजन्स बैंकले आर्थिक बर्ष २०७३÷०७४ मा एक अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधीमा बैंकको निक्षेप ५२ अर्ब ७० करोड रुपैयाँ र कर्जा लगानी ४८ अर्ब ७१ करोड पुर्याएको छ । 
बैंकको खराव कर्जा १.२८ प्रतिशत छ भने प्रति सेयर आम्दानी १७.४८ रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप