शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्मालाई सुब्रतले बनाए ‘उडि जाने पन्छी’

शुक्रबार, ०६ साउन २०७४, १३ : ५९
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं – बिन्दास गर्ल सुस्मा कार्की केही समयको अन्तरालपछि अभिनयमा देखिएकी छन् । उनी रक गायक सुदिप थकालीको ‘उडि जाने पन्छी’ नामक गीतको म्युजिक भिडियो अभिनयमा देखिएकी हुन् । भिडियोमा उनलाई निरन्जन प्रधानले साथ दिएका छन् । भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।


गीत एल्बम ‘रकस्टार’ भित्र समावेश छ । भिडियो तथा एल्बम राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । यि दुबै बरिष्ट संगीतकार दिपक जंगम, प्रदिम बम्जन, संगीता प्रधान तथा राम सिटौलाले एकसाथ सार्वजनिक गरे । 


एल्बम ‘रक्स्टार’मा ७ गीत समावेश छन् । जसमा गायक सुदिप कुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द संगीत छ । 

–‘रकस्टार’ एल्बमबाट गायनमा आफुले दर्बिलो पाइला गाड्ने गायक सुदिपले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप