बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बलमा जागिर खुल्यो

शुक्रबार, १९ असोज २०७५, १६ : १६
शुक्रबार, १९ असोज २०७५

काठमाडौं– सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले शुक्रबार जारी गरेको सूचनामा निरीक्षकमा ४३  र सहायक निरीक्षकमा २३९ जनाको माग गरिएको छ । 
यसबारे आजको गोरखापत्रमा विज्ञापन छापिएको छः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप