केन्द्रीय संस्करण

माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को फाराम खुल्यो (सूचनासहित)

person access_timeअसोज २१, २०७५ chat_bubble_outline0

काठमाडौं– यसवर्ष (२०७५ चैत) मा सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) मा सहभागि हुने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले आइबार सार्वजनिक गरेको सूचनाअनुसार आजदेखि मंसिर ७ गतेभित्र विद्यार्थीहरुले फाराम परिसक्नु पर्ने छ । 

सूचनामा विस्तृतमा हेर्नुहोस्ः


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ