बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को फाराम खुल्यो (सूचनासहित)

आइतबार, २१ असोज २०७५, ११ : २८
आइतबार, २१ असोज २०७५

काठमाडौं– यसवर्ष (२०७५ चैत) मा सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) मा सहभागि हुने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले आइबार सार्वजनिक गरेको सूचनाअनुसार आजदेखि मंसिर ७ गतेभित्र विद्यार्थीहरुले फाराम परिसक्नु पर्ने छ । 

सूचनामा विस्तृतमा हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप