बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जबदेखि डुबे म’ मा मायाको पीडा

बिहीबार, २५ असोज २०७५, १७ : ४३
बिहीबार, २५ असोज २०७५

काठमाडौं – मायामा विछोड हुँदाको पिडा समेटिएको गीत ‘जवदेखि डुबे म’ सार्वजनिक भएको छ । गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । 

मकवानपुरको कुलेखानी लगायतका स्थानहरुमा छायाँकन गरिएको भिडियोमा रमा भण्डारी, अजय लम्साल र शिव श्रेष्ठको बेजोड अभिनय रहेको छ ।

भिषण राईको स्वर, संगीत रहेको गीतमा छायांकन अमृत सागरको रहेको छ । भिडियो संचारकर्मी मोहन अधिकारीको निर्देशन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप