केन्द्रीय संस्करण

नागरिक उड्ययन प्राधिकरणमा जागिर : लिखितमा क–कसको निस्कियो नाम ?

person access_timeअसोज २६, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाल नागरिक उड्ययनले विभिन्न पदका लागि खुलाएको जागिरका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 
गाेरखापत्रमा प्रकाशित नतिजा अनुसार नाम निस्किएका उम्मेदवारलाई प्राधिकरणले विभिन्न मितिमा अन्तर्वार्ताका लागि बोलाएको छ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ