काठमाडौं–नेपाल नागरिक उड्ययनले विभिन्न पदका लागि खुलाएको जागिरका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । गाेरखापत्रमा प्रकाशित नतिजा अनुसार नाम निस्किएका उम्मेदवारलाई प्राधिकरणले विभिन्न मितिमा अन्तर्वार्ताका लागि बोलाएको छ ।
तपाईको ईमेल गोप्य राखिनेछ