केन्द्रीय संस्करण

सिटिजन्स बैंकद्वारा काठमाडौँको मध्य बानेश्वरमा एटीएम सञ्चालन

person explore access_timeअसोज २८, २०७५ chat_bubble_outline0

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ए.टी.एम सेवा सञ्चालनमा ल्याएको छ ।

यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको  बैंकसँगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टी.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...