बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा समानता नभए विद्रोह हुन्छः मातृका यादव

शनिबार, ०७ साउन २०७४, १४ : ५७
शनिबार, ०७ साउन २०७४

काठमाडौं–माओवादी केन्द्रका कार्यालय सदस्य मातृका यादवले मधेसीले सामानता नपाए विखण्डनको चेतावनी दिएका छन् ।
मधेसी जनताले देशमा समान सहभागिता चाहेका छन् यदि त्यो भएन भने मधेसी जनताले विद्रोह गर्ने चेतावनी दिँदै शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘समानता हुन्छ भने साथ रहन्छौ समानता रहेन भने बिद्रोह गर्छौ ।
उनले अहिले ल्याएको संविधान संशोधन विधेयकले मधेसको समस्या समाधान नहुने समेत बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप