आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसमम
सोमबार, २९ असोज २०७५, १० : ५६
काठमाडौं– सोमबार (असोज २९ गते) एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १८ रुपैयाँ कायम गरेको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ४४ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ २८ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३ सय ८९ रुपैयाँ ३९ पैसा रहेको छ ।