शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तोलाको ६० हजार पुग्यो

सोमबार, २९ असोज २०७५, ११ : ०५
सोमबार, २९ असोज २०७५

काठमाडौं– सोमबार सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । 

चाँदीको मूल्य प्रतितोलामा ७ सय ५० रुपैयाँ कायम भएको छ । 

 अघिल्लो दिनको तुलनामा चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप