बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नास्टमा राजनीति : 'बार्गेनिङ'ले प्रतिष्ठान उपकुलपतिविहीन

बुधबार, ०७ कात्तिक २०७५, ०६ : ३८
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को 'बार्गेनिङ'का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । 

आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो । 

नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल भदौ १४ मा सकिएसँगै नास्ट कार्यकारीविहीन बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप