बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साउदी युवतीको स्कर्टले हंगामा

आइतबार, ०८ साउन २०७४, ०८ : ०५
आइतबार, ०८ साउन २०७४

रिहाद - यसै साता छोटो स्कर्ट, क्रप टप र कालो चस्मामा सजिएर साउदी सहरमा हिँडेकी एक साउदीको युवतीको भिडियो सर्वजनिक भएपछि साउदी अरबमा हंगामा मच्चिएको थियो ।

अन्य मुस्लिम देशहरुले समेत निन्दा गरेको सो भिडियो सार्वजनिक भएपछि ती युवतीलाई सरकारले पक्राउ गरी केही दिन थुनेको थियो ।

अन्तत ती युवीलाई सरकारले कुनै अभियोग नलगाई रिहा गर्यो । तर, सो घटनालाई लिएर साउदी अरेबियाकै दुई मुस्लिम धारबीच बहस बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप