शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय बन्दै महिन्द्राको गाडी

आइतबार, ०८ साउन २०७४, ११ : ४२
आइतबार, ०८ साउन २०७४

काठमाडौं–नेपालकालागि महिन्द्रा अटोमोबाइल्स्को आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले एकै दिन महिन्द्रा शोरुमबाट २२ वटा महिन्द्रा बोलेरो तथा महिन्द्रा स्कोर्पियो पिक अप विक्री गरेको छ । 


महिन्द्रा नेपाली उपभोक्ता माझ लोकप्रिय एवम् अत्याधिक रुचाइको ब्राण्डका रुपमा स्थापित भएको छ । एकै दिन यति धेरै पिकअफ विक्रिवाट कम्पनीलाई भविष्यमा उत्कृष्ट ब्राण्डका रुपमा स्थपित हुने सुदृढता प्राप्त भएको जनाएको छ । 


एक दशकको अन्तरालमा महिन्द्राले नेपाली आटोमोबाइल्स्को क्षेत्रमा सुरक्षित यात्रा, ग्रामीण एवम् साहसिक अफ रोड यात्रामा आफूलाई स्थापित गराउँदै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप