शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्णिमा बिकास बैंकको नाफा १० करोड

आइतबार, ०८ साउन २०७४, १३ : ०७
आइतबार, ०८ साउन २०७४

काठमाडौं–पूर्णिमा बिकास बैंकले गत आर्थिक बर्षमा १० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चौथो त्रैमासिक विवरण अनुसार यो नाफा देखिएको हो । 
चुक्ता पुँजी ३५ करोड २३ लाख रुपैयाँ रहेको यो बैंकको निक्षेप २ अर्ब ४० करोड रुपैयाँ छ । बैंकले यो अवधीसम्म २ अबए ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप