शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभू बैंकमा आकर्षक रोजगारीको अवसर, १०० भन्दा बढी कर्मचारीको माग

बिहीबार, १५ कात्तिक २०७५, ०८ : ५५
बिहीबार, १५ कात्तिक २०७५

काठमाडौं– प्रभू बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचारीको माग गरेको छ ।
 बैंकले बिहिबार निकालेको एक विज्ञापनअनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना, असिस्टेन्ट सुपरभाइजर १० जना र  जुनियर अफिसर २ जना माग गरिएको छ । यस्तै यस्तै केही ट्रेनीको पनि माग गरिएको छ । 
इच्छुक उम्मेदवारले १५ नोभेम्बरभित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । 
विज्ञापन विस्तृतमा हेर्नुहोस् 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप