केन्द्रीय संस्करण

प्रभू बैंकमा आकर्षक रोजगारीको अवसर, १०० भन्दा बढी कर्मचारीको माग

person access_timeकात्तिक १५, २०७५ chat_bubble_outline0

काठमाडौं– प्रभू बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचारीको माग गरेको छ ।
 बैंकले बिहिबार निकालेको एक विज्ञापनअनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना, असिस्टेन्ट सुपरभाइजर १० जना र  जुनियर अफिसर २ जना माग गरिएको छ । यस्तै यस्तै केही ट्रेनीको पनि माग गरिएको छ । 
इच्छुक उम्मेदवारले १५ नोभेम्बरभित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । 
विज्ञापन विस्तृतमा हेर्नुहोस् 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ