शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारीको माग (विज्ञापनसहित)

शुक्रबार, १६ कात्तिक २०७५, ०८ : ४१
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं–नेपाल बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप