बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा जागिर : अन्तर्वार्ताका लागि क–कसको निस्कियो नाम ?

शुक्रबार, १६ कात्तिक २०७५, ०८ : ५४
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (सहायक द्धितिय) पदका लागि गत कात्तिक ९ गते लिएको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
उक्त पदका लागि १० जनाको माग भएकोमा २२ जना अन्तर्वार्ताका लागि छनोट भएका हुन् । 
छनोट भएकाको नामावली र अन्तर्वार्ता मिति तलको सूचनामा हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप