शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेफकी छोरी साराले यसकारण मिडिया देखेर अनुहार लुकाइन्...

आइतबार, ०८ साउन २०७४, १६ : ४५
आइतबार, ०८ साउन २०७४

सेफ अली खानकी छोरी सारा अली खान अब फिल्ममा भित्रिनका लागि पूर्ण रुपमा तयार छिन् । साराको पहिलो फिल्म ‘केदारनाथ’ को सुटिङ अगस्ट २५ तारिखदेखि सुरु हुनेछ । उनी फिल्ममा सुशान्त सिंह राजपूतसँग डेब्यू गर्नेछिन् । फिल्मको धेरैजसो सुटिङ केदारनाथमा नै हुने भएकाले सारा नर्भस नहोस् भन्नका लागि उनकी आमा अमृता सिंह पनि उनीसँगै हुने बताइएको छ ।

केदारनाथमा आफ्नो लुकका लागि गम्भीर छिन् साराः

आफ्नो नयाँ फिल्ममा आफ्नो लुकका लागि सारा निकै गम्भीर छिन् त्यसकारण उनले मिडियालाई देखेर आफ्नो अनुहार लुकाएकी छिन् । केदारनाथको सुटिङ ४०–४५ दिनसम्म केदारनाथमा नै चल्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप