बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जसले खुट्टाले नै मेसिन चलाउँछन्...

सोमबार, ०९ साउन २०७४, ०७ : १७
सोमबार, ०९ साउन २०७४

हरियाणा  - दुवै हात नभएका भारतका एक पुुरुष यतिबेला धेरैका प्रेरणाका स्रोत बनेको छन् । 

हरियाणा राज्यका मदनलाल सम्पुर्ण गाउँकै प्रेरणाका स्रोत बनेको छन् । 

हात नभए पनि ४५ बर्षीय मदन खुट्टाकै माध्यमबाट देनिक जीबनको आवश्यकता पुरा गर्न सफल भएका छन् । 

घन्टौसमम खुट्टाले नै मेसिन चलाएकार जीविकोपार्जन गरिरहेका छन् । 

गाउँकै चर्चित पसलमा आउने उनी ग्राहकका शरीरको नापदेखि कपडा काट्ने सिलाउने सबै खुट्टाले नै गर्छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप