शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको रक्षा मन्त्रालयको वेभसाइट ह्याक

सोमबार, ०९ साउन २०७४, ०९ : ४२
सोमबार, ०९ साउन २०७४

काठमाडौँ  – नेपालको रक्षा मन्त्रालयको वेभसाइट ह्याक भएको छ ।


मन्त्रालयको http://mod.gov.np/ वेभसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ ।


सन्देशमा आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले वेभसाइट ह्याक गरेको बताएका छन् ।


‘सुरक्षा भ्रम मात्र हो, हामी अजय छौँ’ ह्याकरहरुले होमपेजमा सन्देश लेखेका छन् ।

यसअघि पनि नेपालमा बेलाबेला सरकारी तथा मन्त्रालयका वेभसाइटहरु ह्याक हुन गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप