शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा चिनियाँ कलाकारहरुको कला प्रदर्शनी, हेरौं १७ तस्विरमा

मङ्गलबार, २७ कात्तिक २०७५, २० : ०८
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– राजधानीमा चिनियाँ कलाकारहरुले विभिन्न कलात्मक प्रदर्शनी गरेक छन् । चिनियाँ राजदूतावासको आयोजनामा सम्पन्न सो कला प्रदर्शनीमा चिनियाँ कलाकारहरुले आकर्षक कला प्रस्तुत गरेका थिए ।

राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको सो कार्यक्रममा संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चिनियाँ कलाकारहरुले प्रदर्शन गरेका अदभूत कला हेर्नुहोस् तस्विरमा । तस्विर : कृष्ण खड्का /रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप