शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

बुधबार, २८ कात्तिक २०७५, १० : ४०
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारका लागि (कात्तिक २८) एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९७ पैसा तोकेको छ । 

एक युरोको खरिददर १३० रुपैयाँ ४३  पैसा र बिक्रिदर १३१ रुपैयाँ ११ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ८२ पैसा र बिक्रिदर १५० रुपैयाँ ६० पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ५२ पैसा र बिक्रिदर ८३ रुपैयाँ ९५ पैसा रहेको छ । 

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

 यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ६५ पैसा र बिक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८० रुपैयाँ ८० पैसा र बिक्रिदर ३८२ रुपैयाँ ७७ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप