शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा बुधबार १ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

बुधबार, २८ कात्तिक २०७५, १५ : ३१
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरी १ करोड ३३ लाख  १ हजार २ सय २१.६३  कित्ता सुचिकृत भएको छ । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार  ७ सय ८५.६८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

यता सेन्ट्रल फाइनान्सको २ लाख १६ हजार ५ सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।  

एनएमबी बैंकको  एक करोड १४ लाख ४ हजार ९ सय ३५.९५ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप