बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसवीआई बैंकले ४ लाख ६९ कित्ता सेयर लिलामी गर्दै

सोमबार, ०९ साउन २०७४, १२ : ३२
सोमबार, ०९ साउन २०७४

काठमाडौं–नेपाल एसवीआई बैंकले ४ लाख ६९ हजार कित्ता हकप्रद  सेयर लिलामी विक्रि गर्दैछ । बैंकले आज (साउन ९ देखि) आगामी १६ गतेसम्म लिलामीमा सेयर विक्रि गर्न लागेको हो । 
यसअघि जारी हकप्रद मध्ये विक्रि नभएको हकप्रद सेयर लिलामी वडावडमा विक्रि गर्न लागेको हो । सेयको न्युनतम मुल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । बैंकको विक्रि प्रवन्धकमा एनएमवी क्यापिटल छ । 
यो बैंकको हकप्रद वोलकवोल गर्न चाहानेले एनएमवी क्यापिटल, नागपाखरी  नेपाल एसवीआई मर्चेन्ट बैंकवाट वालपत्र फाराम लिनुपर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप