मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रसियामा भूकम्पको धक्का

बिहीबार, २९ कात्तिक २०७५, १४ : ०७
बिहीबार, २९ कात्तिक २०७५

पेट्रोपाभ्लोभ्स्क– रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ । 

प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन । 

भूकम्पको केन्द्रविन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ । यही क्षेत्रमा एक महिना अघिमात्र ५.७ म्याग्नीच्यूडको भूकम्प गएको थियो । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप