शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको  विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ३० कात्तिक २०७५, ११ : ०७
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ८८ पैसा तोकेको छ भने बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा तोकेको छ । 

एक युरोको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको छ । 

अष्ट्रेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ९२ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा  र बिक्रीदर १० रुपैयाँ १८ पैसा छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ । 

कुवेती दिनारको बिक्रीदर ३७७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४२ पैसा रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप