शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राधा र सुरबिरको ‘झुम्ब्रे ज्वाई’ को ?

सोमबार, ०९ साउन २०७४, १३ : ५७
सोमबार, ०९ साउन २०७४

काठमाडौं –तिजलाई मध्यनजर गरेर गीत बजारमा ल्याउने प्रतिस्प्रर्धा चलेको छ अहिले गायक गायिकामा । यस्तैमा गायक कस्तुप पन्तले पनि तिजका लागि भन्दै ‘झुम्ब्रे ज्वाई’ बजारमा ल्याएका छन् । उनकै शब्द तथा लय रहेको गीतमा उनका अलवा देबी धर्तीमगरको पनि स्वर छ ।
गीतको म्युजिक भिडियो कमेडी पारामा निर्माण गरिएको छ । जसमा सुरबिर पंन्डित, राधा लम्साल, सुस्मिता कार्की, असोक पौडेल, तिलक तामाङ, जनक बस्तोला र आस्चार्य  पन्त लगायतको अभिनय रहेको छ । 
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन्, भने छायाँकन करण चैसिरको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप