शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका तीन अबिबाहित अभिनेत्री

शनिबार, ०१ मङ्सिर २०७५, १० : ५८
शनिबार, ०१ मङ्सिर २०७५

मुम्बई – बलिउड एक से एक हट एण्ड सेक्सी अभिनेत्रीले भरिएको छ । उनीहरु अभिनयको माध्यमले धेरैलाई आफू तिर खिच्न सफल छन् । 

सामान्य मानिस त परै जाहोस् बलिउड अभिनेता समेत उनीहरुको सौदर्यले मोहित भएका छन् । ‘बलिउड करियर छोटो छ । बिबाह पछि अभिनेत्रीको बलिउड करियर सकिन्छ’ केहीले यसो समेत भन्ने गरेका छन् । 

तर बलिउडका केही अभिनेत्रीका सोच भने अन्य भन्दा भिन्न पाइन्छ । किनभने उमेर धेरै भएपनि ति अभिनेत्रीले अहिले पनि बिबाह गरेका छैनन् र उनीहरु अझै हट देखिन्छन् पनि । ती मध्य तीन अभिनेत्री ।
 
अमीषा पटेल 

‘कहो ना प्यार है’ चलचित्रबाट बलिउड डेब्यु गरेकी अमीषा निकै सुन्दर र बोल्ड अभिनेत्री हुन् । उनले अभिनयको सुरुवात ऋतिक रोशनकासाथ गरेकी थिइन् । 

बलिउड अभिनेतासँग उनको अफियरको चर्चा कयौ पटक बाँहिर आएका पनि । तर उनले कोहीसँग पनि बिबाह गरेकी छैनन् । पछिल्लो समय उनको फिल्मी करियर पनि राम्रो चलेको छैन । उनले केही हिट चलचित्र दिएकी छन् । जसमा गदर एक प्रेम कथा पनि पर्दछ ।

राइमा सेन
 
यी बंगाली अभिनेत्री निकै ट्यालेन्ट र सुन्दर रहेकी छिन् । बलिउड चलचित्र अभिनयमा उनलाई खासै सफलता मिलेन । उनको सुन्दरताको त कुरौ छाडौ । एक झलकमा जो कोही पनि पागल हुन सक्छन् । 

तब्बु 

बलिउमा बारम्बार प्रश्न उठ्छ ? सलमान खान कहिले बिबाह गर्दछन् । तर कसैले तब्बुको बिषयमा सोध्दैनन् । तब्बु ४३ वर्षकी भएकी छन् । तर उमेर बढे पनि उनको सौदर्य झन् गाढा हुदै गइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप